Literature परिवर्तित त्यो पारि Reading Time: 2 minutesमौसम चिसो त थियो नै थपियो चिसो म-न-को लुट्पुटियो सिरक भित्र शरिर हराएछ तातो राफ आगोको आमा बुबा अनि सदस्य सबै उही मात्र फेरिएकोथ्यो स्थ-ल आँखा ले पारि क्षितिजमा देख्दैछन हाम्रो उद्गमस्थल…