canopy of wishes
Literature

ख़्वाहिशों का शामियाना

Reading Time: < 1 minuteपखेराको पींध स्थित् पँधेरोको पानि
हर घर-आँगनमा आई-सकेछ
माटो अनि ढुंगाको धरोहर ढलेर 
आज ढलानै ढलानले ढाकिएछ

ति ओछ्यान उही छन्,
उद्धेश्य अनि सपना फरक
सम्झनाले सिंगारिएका पर्खालहरु
नयाँ याद अनि आकंक्षाले सजिंदै छन्