Literature मेरो अस्तित्व Reading Time: < 1 minuteम संसार जित्न जन्मेको मान्छे आज आफ्नै जितको खोजिमा दौडिरहेछु, म संसार बुझ्न जन्मेको मान्छे आज आफ्नै पहिचानको खोजिमा कुदिरहेछु। जे चहान्छन् त्यो गर्न बाध्य हुन्छु म किनकी म त त्यो कस्तुरी रहेछु…