Literature फरार याद … Reading Time: < 1 minuteगाडीका हर्नहरुले, मन्दिरको घन्टीको धुनले, बादलमा लुकेको जूनले, चराहरुको चिरबिर आवाजले, खोलाको सुशेलीले, अनि रुखका पातहरुको सलबलाहटले, मलाई पोको पठाउँछन् – फरार यादहरुको…