Literature अतित र आँकलन Reading Time: < 1 minuteम यति त अड्कल गर्न सक्छु मलाई नदेख्दा तिम्रो मनले खोजेको हुनुपर्छ , मलाई अकस्मात देख्दा तिमीले नदेखेझैँ गरेको हुनुपर्छ , तिमी नबोले पनि तिम्रो अन्तरात्माले बोलाएको छ मैले नसुने पनि मेरो मनमा तिम्रो आवाज गुन्जेको छ