Period-रजस्वला
Literature

रजस्वला

Reading Time: < 1 minuteभयत्रास अनि मौनताले
लतपतिएका मेरा हात
माथि सान्त्वनाका हातहरू
बन्दकोठाका कुनै कुनाकापचामा
गाउँदै छन् आज
रजस्वलाका ऐतिहासिक गाँथाहरू
आस्थिक र सच्चा भक्त मेरी आमा
वंचित गर्दै …

Literature

मेरो अस्तित्व

Reading Time: < 1 minuteम संसार जित्न जन्मेको मान्छे
आज आफ्नै जितको खोजिमा दौडिरहेछु,
म संसार बुझ्न जन्मेको मान्छे
आज आफ्नै पहिचानको खोजिमा कुदिरहेछु।

जे चहान्छन् त्यो गर्न बाध्य हुन्छु म
किनकी म त त्यो कस्तुरी रहेछु…