Reading Time: < 1 minuteम यति त अड्कल गर्न सक्छु
मलाई नदेख्दा तिम्रो मनले खोजेको हुनुपर्छ ,
मलाई अकस्मात देख्दा तिमीले नदेखेझैँ गरेको हुनुपर्छ ,
तिमी नबोले पनि तिम्रो अन्तरात्माले बोलाएको छ
मैले नसुने पनि मेरो मनमा तिम्रो आवाज गुन्जेको छ
Curated Nepali Literature from aspiring writers.