अतित र आँकलन
Literature

अतित र आँकलन

Reading Time: < 1 minuteम यति त अड्कल गर्न सक्छु

मलाई नदेख्दा तिम्रो मनले खोजेको हुनुपर्छ ,

मलाई अकस्मात देख्दा तिमीले नदेखेझैँ गरेको हुनुपर्छ ,

तिमी नबोले पनि तिम्रो अन्तरात्माले बोलाएको छ

मैले नसुने पनि मेरो मनमा तिम्रो आवाज गुन्जेको छ

Literature

परिवर्तित त्यो पारि 

Reading Time: 2 minutesमौसम चिसो त थियो नै  
थपियो चिसो म-न-को  
लुट्पुटियो सिरक भित्र शरिर
हराएछ तातो राफ आगोको

आमा बुबा अनि सदस्य सबै उही  
मात्र फेरिएकोथ्यो स्थ-ल 
आँखा ले पारि क्षितिजमा  
देख्दैछन हाम्रो उद्गमस्थल…

canopy of wishes
Literature

ख़्वाहिशों का शामियाना

Reading Time: < 1 minuteपखेराको पींध स्थित् पँधेरोको पानि
हर घर-आँगनमा आई-सकेछ
माटो अनि ढुंगाको धरोहर ढलेर 
आज ढलानै ढलानले ढाकिएछ

ति ओछ्यान उही छन्,
उद्धेश्य अनि सपना फरक
सम्झनाले सिंगारिएका पर्खालहरु
नयाँ याद अनि आकंक्षाले सजिंदै छन्

Literature

आजका कुरा

Reading Time: < 1 minuteएक चौथाइ मात्र खुलेको जुनको प्रतिविम्बले
तालको पानि लाई रात्रिकालिन स्थिरता
प्रदान गर्ने प्रयत्न गर्छ।
शान्त, शितल वातावरणले
मेरो बेचैन चंचलतालाई
टुक्रा टुक्रा पार्छ।
छेवैमा पल्टेको उसको औँलाहरु
घरिघरि मेरा कपालका रेशा मिलाउन आइपुग्छन्
र म हरेक पटक अलि बढी ढुक्क हुन्छु।

Period-रजस्वला
Literature

रजस्वला

Reading Time: < 1 minuteभयत्रास अनि मौनताले
लतपतिएका मेरा हात
माथि सान्त्वनाका हातहरू
बन्दकोठाका कुनै कुनाकापचामा
गाउँदै छन् आज
रजस्वलाका ऐतिहासिक गाँथाहरू
आस्थिक र सच्चा भक्त मेरी आमा
वंचित गर्दै …

Literature

मेरो अस्तित्व

Reading Time: < 1 minuteम संसार जित्न जन्मेको मान्छे
आज आफ्नै जितको खोजिमा दौडिरहेछु,
म संसार बुझ्न जन्मेको मान्छे
आज आफ्नै पहिचानको खोजिमा कुदिरहेछु।

जे चहान्छन् त्यो गर्न बाध्य हुन्छु म
किनकी म त त्यो कस्तुरी रहेछु…

English

Victory over Vulnerability

Reading Time: 2 minutesI thought it was easier to run away from the things I felt
but its grueling being the one who feels too much in a world,
where logic trumps feelings.
It’s a constant battle to either quiet your feelings
Or scare people away.

I have realized that to grow up
is to accept the way I feel,
to accept the vulnerability…

English

Words to Express Strong Emotions

Reading Time: 3 minutesWords matter.
If you’re experiencing a strong emotion, take a moment to consider what to call it. But don’t stop there: once you’ve identified it, try to come up with two more words that describe how you are feeling.
You might be surprised at the breadth of your emotions—or that you’ve unearthed a deeper emotion buried beneath the more obvious one…